• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

राष्ट्रिय सभा निर्वाचन : नेकपाको वर्चश्व, कांग्रेसका सबै उम्मेदवार पराजित (नामावली सहित)

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वर्चश्व कायम राखेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सबै उम्मेदवार पराजित भएका छन्। 

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट १६ जना उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् ।

 

प्रदेश–१
इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी 

 

प्रदेश–२
नेकपाकी तुलसा दाहाल, राधेश्याम पासवान तथा राजपा नेपालका शेखर सिंह र मृगेन्द्र सिंह यादव 

 

वाग्मती प्रदेश
वेदुराम भुसाल र गंगा बेलबासे 

 

गण्डकी प्रदेश

नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने  


प्रदेश–५
विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई 

 

कर्णाली प्रदेश
मायाप्रसाद शर्मा र सुमित्रा बिसी 

 

सुदूरपश्चिम प्रदेश
शारदा भट्ट र तारामान स्वार 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार