• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
फेशन

‘श्रङखला खतिवडा दिज्युलाई जस्तै मलाई नि भोटिङ गरिदिनुस’

काठमाडौं । डिसेम्बरमा बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै छिन ।

 

 मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि धेरैभन्दा धेरै लाईक र शेयरको आवश्यकता छ ।


 ‘श्रङखला खतिवडा दिज्युलाई जस्तै मलाई नि भोटिङ गरिदिनुस,multimedia award यो पटक पनि नेपाल भित्राउन सहयोग गरिदिनुहोला फेसबुक,इनस्टाग्रामMobstar प्रयोग गर्नुहोला, तपाईको एउटा लाइक, कमेन्टले पनि धेरै मद्दत पुग्छ ’, उनले टुवीटर मार्फत सबै संग आग्रह गरेकी छन ।

 

श्रेष्ठले विश्वभरी रहेका नेपाली संग सहयोगको लागि आह्रवान गरेकी छन  ।


अनुष्कालाई भोट गर्न Mobstar एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । एप्स डाउनलोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार