• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदार भागेको हो, सरकार होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरेहका छन् ।

 

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आइतबार उनले  मेलम्ची खानेपानी आयोजनको ठेकेदार भागेका कारण सरकार आफैँले काम गर्न थालेको बताएका छन्। प्रधानमन्त्री ओलीले आयोजना निर्माणका क्रममा यस्ता घटनाहरु भइनै रहने बताए। 

 

मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको हो, सरकार भागेको होइन,” उनले भने ।

 

मेलम्ची खानेपानी आयोजना निर्माण ठेक्का लिएको कम्पनी सिएमसीले योजना छोडेर गएकोतर्फ उनको भनाइ लक्षित थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार