कलाकार संघको चुनाव : उपाध्यक्षमा ४ जनाको उम्मेरद्वारी
काठमाडौं । शनिबार नेपाल चलचित्र कलाकार संघ चुनाव हुँदैछ । संघको अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामेछाने र अभिनेता रविन्द्र खड्काले आफ्नो उम्मेदवारी दिएका छन् ।
त्यस्तै उपाध्यक्ष पदको लागि रेजिना उप्रेती, मनोज केसी ,सानुकुमार ताम्राकार र विनोदकुमार भट्टराई अघि सरेको छन ।
संघको भावी अध्यक्षमा सरिता लामेछानेलाई समर्थन गर्दै अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा स्टाटस समेत लेखेकी छिन् । मानन्धरले संघको चुनावमा सहभागी हुन सबैलाई अनुरोध पनि गरेकी छन ।
चुनावको मिति नजिकिंदै गर्दा माहोल तातेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस