• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

मोडल नग्मालाई फकाउँदै पत्रकार सतिश (भिडियो सहित)

काठमाडौं । गायक रामकृष्ण ढकालको आवाजमा  ‘तिम्रो मन कोमल’ बोलको गीत सार्वजनिक भएको छ।

 

पत्रकार सतिश चापागाईँको रचना रहेको गीतमा संगीतकार आलोक श्रीले संगीत दिएका छन्।

 

गीतको भिडियोमा पत्रकार सतिश चापागाईँ र मोडल नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतमा नारीको वर्णनका कुराहरु व्यक्त गर्न खोजिएको छ। 

 

संगीतकार आलोक श्री कै निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा विकाश दाहालले सम्पादन गरेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार