• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
देश/प्रदेश

५ म्याग्निच्युटको भूकम्पको धक्का

काठमाडौ । इलाम जिल्लाको नयाँबजार (माईजोगमाई) क्षेत्रमा शनिबार साँझ ६ः५० बजे  ५ म्याग्निच्युटको भूकम्प गएको छ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रले  भूकम्पको पुष्टि गरेको हो।


भूकम्पको केन्द्रबिन्दु नयाँबजार (माईजोगमाई) नजिक रहेको केन्द्रले जनाएको छ ।

 

भूकम्पको तीव्रता र प्रभावित क्षेत्रको बारेमा विस्तृत जानकारी आउन बाँकी छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार