• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

काठमाडौं : १४ हजार ३२६ मतगणना, ५४४६ मतसहित बालेन्द्र साहको अग्रता(पछिल्लो मत परिणाम)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । १४ हजार ३२६ मतगणना हुँदा बालेन शाहले ५ हजार ४४६ मत प्राप्त गरे ।


 पछिल्लो मत परिणामअनुसार  नेकपा (एमाले)का उमेदवार केशव स्थापितले २९५२ मत पाएका छन ।

 

नेपाली काँग्रेसकी सिर्जना सिंहले २५७७ मत प्राप्त गरेकी छन् । पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार