• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त

काठमाडौं । डा. विश्व पौडेललाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।

 

आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई  आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई आयोगको सदस्य नियुक्त गरिएको छ । गुरुङ यसअघि पनि आयोगको सदस्य थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार