• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

घट्यो सुनको मुल्य, प्रतितोला कति ?

काठमाडौं । आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । 

 

यस्तै बिहीबार तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

 

त्यस्तै यता चाँदीको मूल्य पनि बिहीबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार