• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

तीन सय रुपैयाँले घट्यो सुन

काठमाडौं । आज बुधबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ ।

 

सुन आज ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

 

बुधबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी मंगलबार जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार