• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

विद्यार्थीहरूलाई पार्टीले अनिर्णयको बन्दी बनाउनु गलत भएको नेविसंघको टिप्पणी

काठमाडौं । नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइ समितिले रोकिएको महाधिवेशन र स्ववियू निर्वाचनको माग गरेको छ ।

 

समितिले ‘नेविसंघको बाह्रौं महाधिवेशन र स्ववियू निर्वाचन’ विषयक विचार गोष्ठीमा यस्तो माग गरेको हो  । 

 

 कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व सभापति गूरुराज घिमिरेले गोष्ठीमा बोल्दै  भातृ संस्थालाई निष्क्रिय बनाउने अधिकार पार्टीसँग नभएको  टिप्पणी समेत गरे । 

 

 विद्यार्थीहरूलाई पार्टीले अनिर्णयको बन्दी बनाउनु  गलत भएको घिमिरेको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार