• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

समिक्षा र सुदिपको “मायालु जहिले रिसाउनी” सार्वजनिक

काठमाडौं । गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ ।

 

 सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । 

 

 सुदिप कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । 

 

भिडियोमा बाल कलाकार आरभि अर्याल, गायिका समिक्षा र सुदिप कुँवारलाई  देख्न सकिन्छ । 

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार