• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
मनोरञ्जन

अर्पण थापा निर्देशित चलचित्र ‘तीन जन्तु’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘तीन जन्तु’को टिजर सार्वजनिक गरिएको छ । 

 

चलचित्रको टिजरमा सौगात मल्ल, अर्पण थापा, रोविन तामाङ र सृष्टि श्रेष्ठलाई फिर्चड गरिएको छ । क्राइम थ्रिलर चलचित्र पैसाको लुटपाटका पछाडि  केन्द्रित रहेको जनाइएको छ । 

 

चलचित्रको प्रदर्शन मिती १ जनवरी २०२१ तोकिएको छ भने चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् ।  कोरोनाका कारण चलचित्रको प्रदर्शन मितीमा केही परिवर्तन हुन सक्ने निर्देशक थापाले बताए । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार