• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । 

 

सुनको मूल्य मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै चाँदी मंगलबार तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी मंगलबार तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार