• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनको तोलाको ४ सयले बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । 

 

आज सुन प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

तेजाबी सुन पनि तोलाको ४ सय रुपैयाँले नै महँगिएर ९६ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार