• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य एक(एक रुपैयाँले घटेको छ । 

 

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ । 

 

निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार