• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

जीवन

सजिव छ सबै

अजिव स्वभाव सधै

गीत अनि रीत संगै

जीवन जिवन्त छ सधै

श्रृङ्घार भित्रको सौन्दर्य

दृष्टि भित्रको गन्तब्य

पुरुष अनि प्रकृतिसंगै

बिना कदमको यात्रा सधै

बिना कदमको यात्रा सधै

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार