• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ ।

 

हिजो बुधवार छापावाल सुन  प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य बढ्दा बिहीबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ११ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

 

आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार