• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

गायक वसन्तको ‘साडी राम्रो’ सार्वजनिक

काठमाडौं । गायक वसन्त थापा मगरको स्वर, शब्द र संगीत रहेको ‘साडी राम्रो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अशोक लोहारुङ राईको संगीत संयोजन छ ।

 

भिडियोमा एसराज र बिनु शाक्यसँगै बाल कलाकार आयुशी शाक्य फिचर्ड छिन् । समन अधिकारी निर्देशित भिडियोमा फराज अर्पणको छायांकन, सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार