• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

 

आज छापावाल सुनको मूल्य बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार