• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनको मूल्य सय रुपैयाँले घटेर तोलामा ९२ हजार १ सय

काठमाडौं । सुनको मूल्य आज (आइतबार) पनि घटेको छ ।

 

छापावाल सुनको मूल्य आज सय रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ भने आज पनि  तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायीले बताएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार