• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,रिपोर्ट आउन बाँकी

 

राहुल गुप्ता,काठमाण्डौं । दैलेखको दुल्लु नगरपालिका ७ मा रहेको क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ।

 

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखमा ति युवकको शनिबार (आज) बिहान मृत्यु भएको हो।

 

यधपी उनमा कोरोना भए- नभएको पुष्टि हुन बाँकी छ। युवाको  स्वाब संकलन गरिएको थियो तर रिपोर्ट भने आउन बाँकी छ।

 

स्वाब संकलन गरी कणॉली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको छ। ३५ वर्षका ति युवक १० दिन अघि भारत बाट नेपाल आएका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार