• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

बजेट : कर्मचारीको सबै प्रकारको भत्ता खारेज

काठमाडौं । सरकारले सरकारी तथा राष्ट्र सेवक कर्मचारीको सबै प्रकारको भत्ता आगामी साउन १ गतेदेखि लागू हुने गरि खारेज गरिएको छ ।

 

कोरोनाको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी लगायतका राष्ट्र सेवक कर्मचारी बाहेक सबैको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खाना तथा खाजा खर्च लगायतका सबै खर्च खारेज गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार