• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

आज अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज (बिहीबार) अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

 

नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ :४५ बजे अगावै उपस्थित भईसक्न सबै सदस्यलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार