• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

‘लकडाउन’ उल्लंघन गर्ने १ हजार २ सय बढीलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकाबाट ‘लकडाउन’ उल्लंघन गर्ने  १ हजार बढीलाई   प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

‘लकडाउन’ उल्लंघन गर्ने १२ सय ८८ जनालाई आइतबार  काठमाडौं उपत्यकाका तीन जिल्लाबाट नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

 

नियन्त्रणमा लिएर होल्ड गराइएका उनीहरुसँगै ६० भन्दा बढी  सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिइएको  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार