• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको ७२ हजार ५ सय

काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ आइतबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

 

चाँदी  तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।

 

यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार