• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

न्ह्यू बज्राचार्यको संगीतमा ‘हाँस्दा त आँशु झर्छ’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं ।  गीतकार प्रलाद शाहको ‘ हाँस्दा त आँशु झर्छ’  बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । यसअघि मिलियन क्लबमा पुग्न सफल उनले लेखेका कयौ गीत स्रोता दर्शक माझ लोकप्रिय  छन । 

 

 गीतमा  गायिका बानिका प्रधानको आवाज रहेको छ ।  संगीत भने संगीतकार न्ह्यू बज्राचार्यले गरेका हुन । 

 

भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।


 फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो । गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन। 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार