• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

ग्यास सिलिन्डर पड्किँदा ६ घाइते

कैलाली । धनगढीको शहीद गेट नजिक ग्यास सिलिडर पड्किएको छ।

 

ग्यास सिलिन्डर पड्किँदा ६ जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा पुगेको प्रहरीले तीनको हताहती भएको बताएको छ। तर, यसको पुष्टि भने भएको छैन ।

 

उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार