• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

गायक राजेश पायल राईको ‘जय जय नेपाल’ सार्वजनिक

काठमाडौं । राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

 

‘जय जय नेपाल’ बोलको नयाँ स्वदेश गीतमा शब्द  डा. अच्यूत शर्माको  छ भने संगीत खेम विश्वकर्माले दिएका छन् । गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

 

म्युजिक भिडियो तयार नभएको उक्त गीतमा गायक राईको माइक लिप्सिङ देख्न सकिन्छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार