• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

वर्दिबासमा नगरपालिकाको मूल गेटमा बम फेला

बर्दीबास ।  महोत्तरीको बर्दीबास नगरपालिकाको मूल गेटमा बम फेला परेको छ । नेपाली सेनाको टोलीले उक्त बमलाई निस्क्रिय पार्ने प्रयास गरेको छ । 

 

प्रहरी घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली  पुग्दैछ। 

 

२‍.५ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको छ। घटनाबारे थप विबरण आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार