दैलेखको पातल खोलामा मिनी ट्रक खस्यो, ३ जनाको मृत्यु
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर १ पातल खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दैलेखबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ । ट्रक पूर्णरुपमा जलेको र दुर्घटनाको कारण बारे खुलेको छैन ।
दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस