• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

सुनको मुल्य घट्यो  

काठमाडौं । आज  सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार