विनयकुमार शर्मा नेपाल को गजल 'रुलाई कसैले'....सार्वजनिक (गजल सहित)
काठमाडौं । वरिष्ठ साहित्यकार विनयकुमार शर्मा नेपाल को शब्दमा सजिएको गजल 'रुलाई कसैले'.... सार्वजनिक भएको छ ।
नववर्षको अवसर पारेर सार्वजनिक गरिएको गजलमा गायिका प्रेक्षा लम्साल र गायक सन्दीप परियारले आवाज दिएका छन् भने संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ । गजलको भिडियो निर्माण four cube entertainment ले गरको हो । निर्देशक नवीन भट्टको निर्देशन रहेको भिडियोमा रंगकर्मी आभा नेपाल र श्याम खड्काको अभिनय देख्न सकिन्छ ।
निरज कँडेलको छायांकन रहेको भिडियोलाई 'द इलाइट स्टुडियो' ले आफनो YouTube Channel मार्फत सार्वजनिक गरेको हो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस