• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

प्रेमी दीपेश संग लगनगाँठो कस्दै अभिनेत्री ऋचा

काठमाडौं । एक समयकी चर्चित अभिनेत्री ऋचा शर्माले लगनगाँठो कस्ने भएकी छिन् ।

 

 ऋचाले प्रेमी दीपेशविक्रम राणासँग मंसिर २१ गते  शनिबार  विवाह गर्दै छिन ।

 

 नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मा निर्णायकको भुमिकामा छिन भने दिपेश  ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन ।

 

 दुई वर्ष देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी ऋचा मिडियामा  आफ्नो प्रेमको बारेमा  खुलेर बोल्न नचाहने अभिनेत्री हुन्  । ऋचाले विवाहको मिती आज सार्वजनिक गरेकी हुन ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार