सुनचाँदीकै मूल्य घट्यो
काठमाडौं । आज सुनको भाउ दुई सयले घटेर ७१ हजारमा कारोबार भईरहेको छ। हिजो भने ७१ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० मा कारोबार भएको छ। हिजो भने चाँदी प्रतितोला ८ सय ५५मा कारोबार भएको थियो।
आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । हिजो भने छापावाल सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस