• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

अमृता लम्सालको ‘हजुरआमाका कथा’ सार्वजनिक

 

काठमाडौं । लेखक अमृता लम्सालको नयाँ किताब हजुरआमाको कथा सार्वजनिक भएको हो । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लम्सालको हजुरआमाका कथा सार्वजनिक भएको हो ।

 

२३ जना हजुरआमाहरुका जीवन भोगाईका अनुभव उत्त पुस्तकमा समेटिएका छन् । 

 

 त्यसबेलाकाको समयमा हुर्किएका हजुरआमाहरुले आफ्ना जीवनमा भोगेका कुरा सुनाएको आधारमा उक्त पुस्तक तयार पारेको लम्सालको भनाई छ।

 

  दुई सय ६३ पृष्ठको सो पुस्तकको मूल्य रु ४६० छ ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार