• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

घट्यो सुनको भाउ

काठमाडौं । आज (आइतबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७० हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

 

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको छ ।  

 

चाँदीमा भने प्रतितोला ८ सय ४० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार