गायक सिटौलाको 'सलल' सिटौलाको युट्युब च्यानल मार्फत सार्वजनिक (भिडियो सहित)
काठमाडौं । भ्यालेन्टाइन डे को छेको पारेरे गायक भरत सिटौलाले आफनै युट्युब च्यानल मार्फत 'सलल' लाई फेरी सार्वजनिक गरेका छन् ।
उनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले 'सलल' बगेको गीतको शब्द रमेश अधिकारीले लेखेका हुन ।
फराज अपर्णले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अर्चना पन्थी र लुसानको अभिनय देख्न सकिन्छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस