• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
साताको मोडल

पढाई नै कोपिलाको पहिलो प्राथमिकता 

कोपिला अधिकारी

काठमाडौं । कोपिला अधिकारी  हालै सम्पन्न बाबा एजुकेशन कन्सलटेन्सी मिस प्लस टु स्टार २०१८ को बिजेता हुन् र  हाल उनी काठमाडौं को टेक्सस इन्टरनेशनल कलेज मा कक्षा १२ मा पढिरहेकी छिन ।

 

भर्खरै मात्र उनी चीनको बेजिङमा सम्पन्न “मिस ग्लोब २०१८” सहभागी भएर फर्केकी छिन् ।  करिब ४४ देश सहभागी भएको प्रतियोगितामा नेपाल बाट मिस ग्लोब मा पुग्ने उनी पहिलो नेपाली चेली हुन ।

 

प्रतिभाशाली कोपिला डान्स गर्न क्रेजी छन् सानै उमेर देखि नै पढाईमा अब्बल रहेकी कोपिला अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएपछि अझ बढी आत्मविश्वास बढेको बताउछिन् ।

 

 

भविष्यमा  यस  क्षेत्रमा केही गर्ने सोच बनाए पनि उनको पहिलो प्राथमिकता पढाईलाई नै दिने बताइन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार