• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
फोटो

मुस्ताङको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नती

हिमाली जिल्ला मुस्ताङमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका एक छोसेर देखि चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नती सम्पन्न भएको छ । तस्वीरः निरज थकाली, रासस
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार