रसुवा बाढी अपडेट : ९५ शव आफन्तलाई हस्तान्तरण, ४ हजार ८५८ जना अझै बेपत्ता
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म १ हजार १ सय १८ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये १ हजार १ सय १७ को लासजाँच मुचुल्का गरिएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । पहिचान नभएका ९ सय ११ वटा शवको विवरण नेपाल प्रहरीले वेबसाइटमा अपलोड गरेको छ ।
बाढीका कारण ४ हजार ८५८ जना सम्पर्कविहीन छन् । विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार २ सय ४७ जना व्यक्तिलाई राखिएको छ ।तस्बिर : नेपाल प्रहरी
सम्बन्धित समाचार





प्रतिकृया दिनुहोस