• सोमबार ५-२९-२०८३/Monday 09-14-2026
देश/प्रदेश

धुन्चेतर्फको नियमित मार्ग (पुरानो मार्ग) प्रयोग नगर्न मन्त्रालयको अनुरोध

काठमाडौं । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयल धुन्चेतर्फको नियमित मार्ग ९पुरानो मार्ग० प्रयोग नगर्न अनुरोध गरेको छ ।


'गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्कदै गर्नुभएका सम्पूर्ण तीर्थयात्री तथा पर्यटक महानुभावहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि धुन्चेतर्फको नियमित मार्ग (पुरानो मार्ग) प्रयोग नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं।'

 

 मन्त्रालयले सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्न भनेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार