• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
मनोरञ्जन

म एकैप्रकारको भुमिकामा सिमित रहन चाहन्न : शेफाली शाह

काठमाडौं । पावरहाउस कलाकारको नामले  चर्चित बलिउड अभिनेत्री शेफाली शाहको हातमा अर्को एउटा फिल्म परेको छ। फिल्मको नाम हो 'डार्लिंग्स'। यो संगै उनले  'दिल्ली क्राइम-२' र विपुल शाहको 'ह्यूमन' मा पनि काम गरिन् । 

 

शेफालीले  भनिन् कि, म सधैं एकैप्रकारको भुमिकाको प्रतिक्षामा रहेर त्यसमैै मात्र सिमित रहन चाहन्न। म एउटा राम्रो कलाकार बन्न चाहन्छु। अभिनय मेरो लागि लोभिपन हो। तर, जुन भुमिका मलाई उत्साहित गर्छ, त्यो मेरो लागि चुनौतीपूर्ण हुने छ । त्यो एउटा एलियन, जूलियटको भुमिका नै किन न होस । शेफाली शाह आफ्नो काम प्रति जोस जाँगर देखाँउछिन, उनी  कसैसँग पनि अपरिचित छैनन्, उनका काम अर्थात व्यवसाय नै उनको लागि सर्वश्रेष्ठ रहेको छ ।

 

उनी जुनसुकै भुमिका गर्न पनि पछि हट्दिनन । उनी यो कुरा सुनिश्चित गर्छिन। यो कुरा सबैभन्दा बेष्ट हो। यो एउटा सिरिज हो, जुन दिल्ली क्राइम २०१९ सबैभन्दा धेरै रूचाइएको थियो । र, अब आउने  उनको सबै फिल्महरु केही प्रतिक्षित र केही बहुप्रतिक्षित साथै प्रत्याशित  छन, जुुन दर्शकहरूको प्रतिक्रियाको पर्खाइमा रहेको छ । विपुल शाहको 'ह्यूमन' र 'दिल्ली क्राइम- २' वेव शो हो । दिल्ली क्राइमको पहिलो भागलाई दर्शकहरुले खुब रुचाएका थिए । वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार