प्रारम्भिक मतपरिणामा रास्वपाको उत्साहजनक लहर
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचन अधिकारीहरूका अनुसार प्रारम्भिक गणनामा शुक्रवार बिहान साढे ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।
अहिलेसम्म मतगणनामा नेकपा एमाले दोस्रो स्थानमा देखिएको छ भने तेस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ।
निर्वाचन आयोगले सोमवारसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको जनाएको छ।
मतपत्रसम्म दल एवं उम्मेदवारका प्रतिनिधि नपुगून् भनेर गणनास्थलमा तारजाली लगाइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस