• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
राजनीति

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वयको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ।

 

महामन्त्री थापाले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । विशेष महाधिवेशनले निर्वाचन कार्यतालिका अनुसार बुधबार निर्वाचन गर्ने छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार