• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
राजनीति

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, सभापति पदका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

 


 मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो।नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेबाट मतदान हुने बताइएको छ ।

 

 

सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारहरूको शुल्क :

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार