• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
अर्थ

पेट्रोल र डिजेलको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

 

शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

 

यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार