• सोमबार १-२८-२०८३/Monday 05-11-2026
राजनीति

राष्ट्रपतिको विज्ञप्ति,मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने सबैले सहयोग गर्न अपिल

काठमाडौं ।सामाजिक सञ्जालमा  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई सम्बोधन गर्नुपर्ने आवाज बढे संगै राष्ट्रपतिको विज्ञप्ति आएको छ ।


बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न भनेर विचार, विमर्श भइरहेको उल्लेख गरेका हुन्।


 उनले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने सबैले सहयोग गर्न पनि अपिल गरेका छन्।

 
 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार