• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024
बिश्व

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राजीनामा दिएका छन् । चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष उनले राजीनामा बुझाएका हुन् । 

 

यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।यद्यपि मोदी अर्को कार्यकाल पनि प्रधानमन्त्री नै बन्ने समाचारमा जनाइएको छ । उनले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ ।एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार