महेन्द्रको आवाजमा ‘मोटरबाटो’

काठमाडौँ । गायक महेन्द्र राज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा पुष्कर खत्रीको एरेन्ज छ भने सिबी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोमा अहिलेको देशको परिस्थितिमा किन युवा बिदेसिएका छन् भन्ने देखाइएको छ ।
भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का, दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाई फिचर्ड छन् ।
डिपी खनालको गीत, पदम सुवेदीको सम्पादन तथा दिपक गिरीको छायांकन रहेको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।
प्रतिकृया दिनुहोस